काठमाण्डौँ ।
चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६र०७७ का लागि स्नातकोत्तर तहको शुल्क तोकेको छ।
आयोगले सोमबार एक सूचना जारी गरेर शुल्कबारे जानकारी दिएको छ। एमडि र एमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ।
२८ पुस २०७७ मंगलबार ००:००
काठमाण्डौँ ।
चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले शैक्षिक सत्र २०७६र०७७ का लागि स्नातकोत्तर तहको शुल्क तोकेको छ।
आयोगले सोमबार एक सूचना जारी गरेर शुल्कबारे जानकारी दिएको छ। एमडि र एमएस क्लिनिकलका लागि २२ लाख ९९ हजार अधिकतम शुल्क तोकिएको छ।
प्रकाशित मिति : २८ पुस २०७७ मंगलबार ००:०० ९ : ४० बजे
प्रतिक्रिया