हाम्रो पनि विरोध छ ! सरकारले संसद विघटन गरे पश्चात आन्दोलनमा सर्वसाधारण ।मैले पनि लगाए ढाका टोपी ! : राष्ट्रिय टोपी दिवसमा सजिदै गरेका बालक ।नेतासंग प्रश्न राख्दै विद्यार्थी : कपिलवस्तुको जनता मावि पिपराका विद्यार्थीले राखेको प्रश्नको जवाफ दिदैं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय ।ओली सरकारको कदम प्रति नेकपाको प्रदर्शन ।हामी सतर्क छौं : कपिलवस्तुका बन उपभोक्ताले राखेको कपिलवस्तु बन्दलाई निस्तेज पार्न खटिएका सुरक्षाकर्मी ।नेताभर एक ठाम : नेकपा कपिलवस्तुले राखेको ओली सरकारको विरुद्धमा राखिएको कार्यक्रममा नेताहरु ।
प्रकाशित मिति :
१८ पुस २०७७ शनिबार ००:०० १ :
५५ बजे
प्रतिक्रिया