काठमाडौं । संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ ।
आइतबार दिउँसो १ बजे सभापति शेरबहादुर देउवाको निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
५ पुस २०७७ आइतबार ००:००

प्रकाशित मिति : ५ पुस २०७७ आइतबार ००:०० १२ : ३९ बजे
प्रतिक्रिया