१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाको कारण कपिलवस्तुमा थप एक पुरुषको मृत्यु, मृतकको संख्या २२ पुग्यो



मायादेवी अनलाइन, चार नम्बर ।

कोरोना भाइरसका कारण कपिलवस्तुमा थप एक जनाको मृत्यु भएको छ ।

भिम अस्पताल भैरहवामा उपचार गराइरहेका कपिलवस्तु नगरपालिका वडा नम्बर ३ निवसी ७० वर्षका पुरुषको सोमबार विहान निधन भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

यस संगै कपिलवस्तुमा कोभिड-१९ को संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७ सोमबार ००:००  ३ : ५८ बजे