काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमान सिंह लामाको कोरोना संक्रमणबाट निधन भएको छ ।
मंसिर १० गते कोरोना पुष्टि भएका उनको उपचारको क्रममा निधन भएको हो ।
२०३८ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको अखिल नेपाल युवक संघको उनी संस्थापक केन्द्रीय सदस्य रहेका लामा पूर्व सांसदसमेत हुन् ।
प्रतिक्रिया