मायादेवी अनलाइन, चार नम्बर ।
कोरोनाका कारण कपिलवस्तमा थप १ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा बुद्धभुमी नगरपालिका वडा नम्बर १ निवासी ४० वर्षीय पुरुष छन् । योसंगै कपिलवस्तुमा कोरोनाबाट १३ जनाले ज्यान गुमाईसकेका छन् ।
बुधबार कोरोना संक्रमण पुष्टि भएका उनमा डेङ्गी रोगले समेत समातेको थियो । त्यसपछि हिजो राती उपचारको भैरहवास्थित भिम अस्पताल लैजने क्रममा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
प्रतिक्रिया