१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

भेरी अस्पतालमा बर्दियाका एकजना कोरोना संक्रमितको निधन



नेपालगञ्ज ।

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बाँकेको भेरी अस्पतालमा बर्दियाका ३९ वर्षीय पुरुषको आज विहान निधन भएको अस्पतालले जनाको छ।

प्रकाशित मिति : ७ आश्विन २०७७ बुधबार ००:००  १ : २४ बजे