काठमाण्डौं ।
आज बस्ने भनिएको नेकपा सचिवालय बैठक ४ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । संविधान दिवसको तयारीका कारण बैठक स्थगित भएको एक नेताले बताएका छन् ।
२ आश्विन २०७७ शुक्रबार ००:००
काठमाण्डौं ।
आज बस्ने भनिएको नेकपा सचिवालय बैठक ४ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बस्ने तय भएको थियो । संविधान दिवसको तयारीका कारण बैठक स्थगित भएको एक नेताले बताएका छन् ।
प्रकाशित मिति : २ आश्विन २०७७ शुक्रबार ००:०० १२ : ०० बजे
प्रतिक्रिया