मायादेवी अनलाइन चार नम्बर ।
सामाजिक संजाल फेसबुकमा निकै रुची राख्नु हुने कपिलवस्तुबाट निर्वाचित प्रदेश सांसद विष्णु पन्थीले फेसबुकमार्फत् कोरोनाबाट नडराउन अपिल गर्नु भएको छ । शनिबार राति एक लामो स्टाटस लेख्दै सांसद पन्थीले कोरोनाप्रति अझै पनि मानिसमा नकारात्मक धारणा रहेको भन्दै त्यसलाई हटाउनु पर्ने लेख्नु भएको हो । आफू कोरोनाको कारण भएको लकडाउनमा जम्मा २ दिन मात्र घरमा बसेको उल्लेख गर्दै कोरोना लागेका नलागेका सबैप्रति मानवीय काम गर्नु पर्ने सुझाव उहाँले फेसबुकमार्फत दिनुभयो ।
उहाँको फेसबुक पोष्ट
प्रतिक्रिया