काठमाडौं ।
बुधबार धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार दिउँसो ३ बजेर ४८ मिनेट जाँदा ४ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया