काठमाण्डौँ ।
मन्त्रिपरिषदको बैठक आज बेलुका ५ बजे बस्ने भएको छ । आजको बैठकमा कोरोना सम्बन्धि महत्वपुर्ण निर्णय हुने बुझिएको छ ।
कोरोना संक्रमणको सख्यामा बढ्दै गए पछि भदौ १ बाट संचालन हुने भनिएको हवाई उडान र लामो दुरीको सार्वजनिक यायातातको सम्बन्धमा निर्णय हुने जनाइएको छ । यस्तै लक डाउनबारे पनि केही निर्णय हुन सक्ने बताइएको छ ।
भदौ १ गतेबाट स्कुल भर्ना र किताब वितरण कार्यक्रम गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेकोमा आज बस्ने बैठकले केहि महिना पछि सार्ने बारेमा पनि निर्णय गर्नेछ ।
प्रतिक्रिया