८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गण्डकी प्रदेशमा फेरि थपिए १९ जना कोरोना संक्रमित



काठमाडौं । गण्डकी प्रदेशमा आइतबार फेरि १९ जना कोरोना भाइरस कोभिड(१९)का संक्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी ९बर्दघाट, सुस्तापूर्व०का ९ जना, कास्कीको पोखरा महानगरपालिकाका ४ जना, बागलुङ, तनहुँ र गोरखाका दुईरदुईजनामा संक्रमण देखिएको हो । थपिएका मध्ये नवलपरासी, गोरखा र तनहुँका यसअघि छुटेका हुन् ।

आइतबार बिहानमात्रै गण्डकीमा २० जना संक्रमित थपिएका थिए । यससँगै गण्डकीमा आइतबारमात्रै ३९ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमितको जम्मा संख्या १५२४ पुगेको छ ।

हालसम्म प्रदेशमा १३०४ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७ आइतबार ००:००  ६ : ३१ बजे