काठमाडौं ।
जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदै गरेको बताएका छन्।
शनिबार ट्विट गर्दै भट्टराईले यस्तो बताएका हुन् । उनले नेकपाको विवादका बारेमा टिप्पणी गर्दै नेकपा किन अलमलमा परेको भन्दै प्रश्न गरेका छन् । नेता भट्टराईले संसदबाटै समस्याको समाधान खाज्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘कोरोना, अर्थतन्त्र, भ्रष्टाचार, विदेशनीति, जातीयरधार्मिक द्वेष, राज्यका अंग.१ स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए, चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयोर ? नेकपा किन अलमलमारु संसदबाटै संकटमोचन किन हुन्न ?’
प्रतिक्रिया