काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा का दुई अध्यक्षबीच बुधबार बालुवाटारमा छलफल सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विषय केन्द्रित छलफल हुने स्रोतले जनाएको छ ।
गत असार १० गतेबाट जारी सो पार्टीको स्थायी समिति बैठकमा ओलीलाई प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा मागिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा छ ।
प्रतिक्रिया