बैतडी ।
बैतडी पञ्चेश्वर गाउँपालिका– २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको सर्पले डस्दा मृत्यु भएको छ। उनलाई घरको आगनमा मङ्गलबार बेलुका सर्पले डसेको र उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए। मृतक युवती देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन्।
३१ असार २०७७ बुधबार ००:००
0
Shares
प्रतिक्रिया