काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । साथै ४३१ जना निको भएर डिस्चार्ज भएका छन् ।
२७ असार २०७७ शनिबार ००:००
0
Shares
प्रतिक्रिया