काठमाडौँ ।
नवनियुक्त प्रहरी महानिरीक्षक ९आइजिपी० शैलेश थापाले बिहीबार दर्ज्यानी चिन्ह ग्रहण गर्दै छन् । बिहान साढे ९ बजेपछि हुने विशेष समारोहमा गृह सचिवले थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्ने छन् । त्यसपछि थापाले पदभार ग्रहण गर्ने छन् ।
थापा २०७९ वैशाख १८ सम्म नेपाल प्रहरीको आइजिपी रहनेछन् । ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबार अवकाश पाए । उनले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थिए ।
२५ असार २०७७ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया