१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

कोरोनाले भारतमा १३ हजार ६ सयको ज्यान लियो



काठमाडौं ।
भारतमा कोरोना संक्रमितको संख्या ४ लाख २५ हजार नाघेको छ । कोरोना संक्रमणका कारण भारतमा हालसम्म १३ हजार ६ सयको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

भारत विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथौ स्थानमा छ । अमेरिका, ब्राजिल र रुस पछि सबैभन्दा धेरै संक्रमित हुनेको संख्या भारतमा रहेको छ ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ८ : ४० बजे