१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

रसुवाबाहेक ७६ जिल्लामै देखियो कोरोना



काठमाडौं ।
नेपालमा अहिले रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमकाअनुसार हाल सम्म रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  ४ : ३८ बजे