मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा आज थपिएका ११ जनाको वडा खुलेको छ । नगरपालिकामा आज थप भएका ११ जनामध्ये वडा नम्बर ३, १० र ११ का रहेको बताइएको छ ।
स्वास्थ्य अधिकृत भक्ति पाण्डेका अनुसार १० का २ जना, ३ का ४ जना र ११ का ५ जना रहेका छन् । पछिल्लापटक पीसीआर जाँच भएकामध्ये ११ जनामा कोरोना पुष्टि भएको हो । संक्रमित सबै भारतबाट आएका बताइएको छ ।
प्रतिक्रिया