९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै



काठमाण्डौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सोमबार अपरान्ह ५ः३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजै अपरान्ह ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७ सोमबार ००:००  ३ : ४५ बजे