काठमाडौं ।
सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए ।
भूमि सुधार मन्त्रालयले लिपुलेक समेटिएर नक्सा पेश गरेको थियो ।
५ जेष्ठ २०७७ सोमबार ००:००
काठमाडौं ।
सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नक्सा पास गरेको बैठकमा उपस्थित एक मन्त्रीले बताए ।
भूमि सुधार मन्त्रालयले लिपुलेक समेटिएर नक्सा पेश गरेको थियो ।
प्रकाशित मिति : ५ जेष्ठ २०७७ सोमबार ००:०० ७ : ३२ बजे
प्रतिक्रिया