१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

नेकपाले डाक्यो स्थायी कमिटी बैठक



काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

नेकपाले सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७७ मंगलबार ००:००  २ : १५ बजे