८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सकियो ओली–दाहालबीचको छलफल



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष दाहाललाई छलफलका लागि बालुवाटार बोलाएका थिए ।

छलफलमा सचिवालय बैठकको मिति तय गर्ने विषयमा कुराकानी भएको भए पनि टुंगो नलागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार दुई अध्यक्षबीचको छलफल केहीबेरअघि सम्पन्न भएको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७७ मंगलबार ००:००  ६ : ०६ बजे