काठमाडौं ।
नेपालमा पुनः एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् । उनी उदयपुरका रहेको पनि मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ ।
९ बैशाख २०७७ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया