काठमाडौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म १ लाख ६७ हजार ४ सय ६ जनाको मृत्यु भइसकेको छ । २ सय भन्दा धेरै देशका २४ लाख ३८ हजार २ सय ३८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । ५६ हजार ३ सय १८ संक्रमितको गम्भीर अवस्था छ । यद्यपि, पछिल्लो समय संक्रमण बढ्ने क्रम केही सुस्त छ भने ६ लाख ३८ हजार १ सय ४४ को उपचार भइसक्यो । साथै गम्भीर संक्रमितको संख्या पनि घट्दो छ ।
कहाँ कस्तो अवस्था :
अमेरिका
संक्रमित : ७ लाख ६८ हजार ३ सय ५२
मृत्यु : ४१ ह्जार २ सय ८३
उपचार : ७१ ह्जार ३ सय ९६
गम्भीर : १३ हजार ५ सय ६६
स्पेन
संक्रमित : २ लाख २ सय १०
मृत्यु : २० हजार ८ सय ५२
उपचार : ८० हजार ५ सय ८७
गम्भीर : ७ हजार ३ सय ७१
इटाली
संक्रमित : १ लाख ७८ हजार ९ सय ७२
मृत्यु : २३ हजार ६ सय
उपचार : ४७ हजार ५५
गम्भीर : २ हजार ६ सय ३५
फ्रान्स
संक्रमित : १ लाख ५२ हजार ८ सय ९४
मृत्यु : १९ हजार ७ सय १८
उपचार : ३६ हजार ५ सय ७८
गम्भीर : ५ हजार ७ सय ४४
जर्मनी
संक्रमित : १ लाख ४६ हजार २ सय
मृत्यु : ४ हजार ६ सय ६९
उपचार : ९१ ह्जार ५ सय
गम्भीर : २ हजार ८ सय ८९
युके
संक्रमित : १ लाख २४ हजार ७ सय ४३
मृत्यु : १६ हजार ५ सय ९
गम्भीर : १ हजार ५ सय ५९
टर्की
संक्रमित : ८६ हजार ३ सय ६
मृत्यु : २ हजार १७
उपचार : ११ हजार ९ सय ७६
गम्भीर : १ हजार ९ सय २२
इरान
संक्रमित : ८३ हजार ५ सय ५
मृत्यु : ५ हजार २ सय ९
उपचार : ५९ हजार २ सय ७३
गम्भीर : ३ हजार ३ सय ८९
चीन
संक्रमित : ८२ हजार ७ सय ४७
मृत्यु : ४ हजार ६ सय ३२
उपचार : ७७ हजार ८४
गम्भीर : ८१
रुस
संक्रमित : ४७ हजार १ सय ४१
मृत्यु : ४ सय ५
उपचार : ३ हजार ४ सय ४६
गम्भीर : ७ सय
बेल्जियम
संक्रमित : ३९ हजार ९ सय ८३
मृत्यु : ५ हजार ८ सय २८
उपचार : ८ हजार ८ सय ९५
गम्भीर : १ हजार ७१
भारत
संक्रमित : १७ हजार ६ सय १५
मृत्यु : ५ सय ५९
उपचार : २ हजार ८ सय ५४
प्रतिक्रिया