१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अर्घाखाँचीमा १३ जनाको कोरोना परीक्षण रिपोर्ट ’नेगेटिभ’



अर्घाखाँची ।
अर्घाखाँची जिल्लामा क्वरेण्टीनमा रहेका १३ जनार्को यापिड टेस्टमार्फत कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
सन्धिखर्क नगरपालिका १ को युवा वर्ष रविचित्र माध्यमिक विद्यालयको क्वरेण्टीनमा रहेका सात जना भूमिकास्थान नगरपालिकामा रहेको ढाकाबाङ्गको क्वरेण्टीनमा रहेका ६ जनार्को यापिड टेस्ट गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनुभयो ।
नेगेटिभ रिपोर्ट आएकाहरुलाई घर पठाइएको र ७ दिन घरमै क्वरेण्टीनमा सुरक्षित बस्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताउनुभयो ।

प्रकाशित मिति : ३० चैत्र २०७६ आइतबार ००:००  ७ : ३५ बजे