काठमाडौं ।
विश्वका ५२ देशका २२ हजारभन्दा धेरै स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएको छ ।
विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार ५२ देशका २२ हजार ७३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सबै देशबाट सङ्क्रमणको पुष्ट जानकारी नआएकाले अझै धेरै स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएको हुनसक्ने डब्लूएचओले जनाएको छ ।
३० चैत्र २०७६ आइतबार ००:००
2
Shares
प्रतिक्रिया