काठमाडौँ । सरकारले दुवै सदनका चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू हिउँदे अधिवेशनअन्त्य गर्नराष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।
२४ चैत्र २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया