७ मंसिर २०८१, शुक्रबार | Sat Nov 23 2024

विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध



काठमाडौं ।
सरकारले चीनबाट स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग भएको सम्झौता रद्ध गरेको छ ।
स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्ध गरेको हो । विभागले ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको पनि महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७६ बुधबार ००:००  ४ : ४७ बजे