९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोनाः भारतमा मृतकको संख्या पाँच पुग्यो, एकैदिन ५५ संक्रमित थपिए



काठमाडौँ ।
छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ भने २५० जनामा संक्रमण देखिएको छ ।
बितेको २४ घण्टामा मात्रै भारतमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा उपचारपछि निको भएकाहरुको संख्या २३ रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६ शनिबार ००:००  ८ : १८ बजे