काठमाडौं ।
कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । आइतबार राति पौने ९ बजे कास्कीको लुम्ले आसपास केन्द्र भएर ५ म्यान्च्यिूडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ठिक ८ः१५ बजे भूकम्प गएको हो ।
पोखरा र कास्की आसपासमा भूकम्पको धक्का महसुस भए पनि क्षतिबारे कुनै खबर प्राप्त भएको छैन ।
प्रतिक्रिया