बिष्णु कुमार आले, अर्घाखाँची ।
माटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर अर्घाखाँची सन्धिखर्क–११ चौतारा गाँउकी २३ बर्षीय आरती बिकको ज्यान गएको छ ।
माटो खन्दै जादा ढिस्को भत्किएर माथी आडैमा रहेको ढुङ्गा खसेर टाउकोमा लागेपछि बिकको घटनास्थल मै ज्यान गएको हो ।
उनी घर पोत्ने माटो खन्न घर नजिकैको जङगलमा गएकी थिईन । शवको पोष्टमाट्मका लागि अहिले जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईदै गरिएको छ ।
२९ फाल्गुन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया