नेपालगञ्ज ।
नेपालगञ्जमा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १८ बुँदे शिक्षा घोषणापत्र जारी गरिएको छ । सामुदायिक विद्यालयको शैक्षिक सुदृढिकरणका लागि नेपालगञ्ज उपमहनागरपालिकाको आयोजनामा शुक्रबार सम्पन्न नेपालगञ्ज शैक्षिक सम्मेलनबाट शिक्षा घोषणापत्र जारी गरिएको छ । सम्मेलनमा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, नेपालगञ्ज उपमहानगरपालिका नगर शिक्षा समितिका सदस्यलगायतको सहभागिता रहेको थियो । घोषणापत्रमा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र प्रधानाध्यापकहरुको हस्ताक्षर रहेको छ ।
१७ फाल्गुन २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया