जनकपुरधाम ।
जनकपुरधाममा एक जना महिलामाथि सामूहिक बलात्कार भएको छ । ती महिलालाई बलात्कार गरेको आरोपमा धनुषा प्रहरीले सोमबार दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा महोत्तरी जिल्लाको औरही गाउँपालिका वडा नं। ७ का २५ नरेश महतो र भारतका मधुवनी जिल्ला कलुवाहीका ४९ वर्षीय राघवेन्द्र प्रसाद सिंह रहेका धनुषाका प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले जनाए।
५ फाल्गुन २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया