कोची ।
दक्षिणी भारतमा शनिबार २ वटा ठुला अवैधानिक अपार्टमेन्ट भत्काइएको छ । शनिबार उक्त अपार्टमेन्टहरुमा बम विस्फोट गरि भत्काइएको अधिकारीहरुले जनाएका छन् ।
भवन निर्माण संहिता विपरित बनाइएका ठूला अपार्टमेन्टले जोखिम निम्त्याउँने भन्दै भत्काइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतीय सर्वोच्च अदालतले गत मे मा वातावरणीय नियम तोडर बनाइएका उक्त अपार्टमेन्ट भत्काउन आदेश दिएको थियो ।
प्रतिक्रिया