१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ज्ञानेन्द्र शाही राजावादीबाट चट् ! बिज्ञप्तीसहित



काठमाडौं ।
आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता बताउने ज्ञानेन्द्र शाहीलाई नेपालकालागि नेपाली अभियानबाट निकालिएको छ । नेपालका लागि नेपाली अभियानको केन्द्रिय कार्य समितीको बुधबार बसेको बैठकले ज्ञानेन्द्र शाहीलाई निकाल्ने निर्णय गरेको हो ।
नेपालका लागि नेपाली अभियानको कार्यालयले एक बिज्ञप्ती जारी गर्दै ज्ञानेन्द्र शाहीले २०७६ मंसीर ११ गतेदेखि दिने कुनै पनि अभिब्यक्ति, गर्ने क्रियाकलाप र कार्यक्रम नेपालका लागि नेपालीको कुनै समर्थन नरहने बताएको छ । बिज्ञप्ती यस्तो छ

प्रकाशित मिति : १२ मंसिर २०७६ बिहिबार ००:००  ३ : ३६ बजे