मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको यशोधरा गाउँपालिका– ३ बसन्तपुरमा सोमवार दिउँसो २ बजेतिर नालीमा डुबेर ढेड बर्षीया बालिकाको मृत्यु भएको छ ।
घर नजिकै रहेको नालीमा खसे पछि झब्बर तिवारीकी डेढ बर्षीया छोरी सम्झनाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले जानकारी दिए ।
सम्झना नालीमा मृत अवस्थामा फेला परेकी थिईन । उनको शवलाई परिक्षणका लागि कपिलवस्तु अस्पताल ल्याउने तयारी गरिएको प्रहरी नायब उपरिक्षक मल्लले बताए ।
प्रतिक्रिया