काठमाडौँ ।
सुनको मूल्य मंगलबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार सोमबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंलगबार चार सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजाबी सुनको मूल्य तोलामा ७१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य तोलामा आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
३ मंसिर २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया