११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

निदान अस्पतालका सिईओसहित पाँच जना कारागार चलान



काठमाडौँ  ।

नक्कली भान्जा बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा निदान अस्पतालका कार्यकारी निर्देशक (सिईओ)सहित पाँच जनालाई कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतले पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो ।

न्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डाक्टर राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आले कारागार चलान भएका हुन् ।प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान व्यूरोले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६ बुधबार ००:००  ९ : ३९ बजे