९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

योनीबाट सेतो पानी बग्नुका कारण र यसको उपचार



एजेन्सी । 

महिलाहरुमा विभिन्न खालका समस्याहरु आउछन् त्यो मध्ये एक योनीवाट सेतो पानी हो । महिलाहरुमा यस्तो समस्याहरु हुन सक्छ । यस्तो हुनुका कारण र उपचारहरु यस्तो छ ।

कारणहरु

  • रोगग्रस्त पुरुषसंग यौन सम्पर्क गर्नाले
  • यौनसम्पर्क पछि योनीको सफा पानीले सफा नगर्नाले
  • बारम्बार गर्भपतन गराउनाले
  • अत्यधिक यौन सम्पर्क, मुख मैथुन, सम्भोगको अप्राकृतिक प्रयोगले

 उपचार र रोकथाम

  • यो रोग लागेपछि विना संकोच चिकित्सकलाई बताउने
  • घृतकुमारी सख्खर वा मिश्रीमा मिसाएर दैनिक कम्तिमा ५ देखि १० दिनसम्म सेवन गर्ने
  • योनीको सरसफाई
  • यौन सम्पर्क पछि अनिवार्य रुपमा सफा पानीले योनी धुने

प्रकाशित मिति : २१ कार्तिक २०७६ बिहिबार ००:००  ८ : ५७ बजे