काठमाडौं : नेपाल राष्ट्र बैंककले विभिन्न पदका लागि ६७ जनाका लागि दरखास्त माग गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले सहायक निर्देशकका लागि २८ जनाको दरखास्त माग गरेको छ भने सहायक निर्देशक लेखामा ८ जनाको माग छ। त्यस्तै सहायक पदका लागि ३१ जनाको दरखास्त माग गरेको हो। हेर्नुहोस
८ कार्तिक २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया