१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

सी चिनफिङलाई रात्रि भोजमा क्वाँटी र कुरिलोको रस, यस्तो छ सोल्टीको मेनु



काठमाडौँ  । दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रि भोज आयोजना गरेकी छन् । रात्रि भोजमा सीका लागि नेपाली खानाको मेनु तयार पारिएको छ । सीलाई सुरुआती खानाको रुपमा बारा, मस्म र लुक्लाको सीमीसँगै भटमास साँधेको राखिएको छ । यस्तै कुरिलो र क्वाँटीको रस तयार पारिएको छ । मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको छ। यसको सट्टा यस्तै इलामको चिया र गुल्मीको कफि पनि राखिएको छ।

यस्तो छ सोल्टीको मेनु

 

प्रकाशित मिति : २५ आश्विन २०७६ शनिबार ००:००  ९ : ३७ बजे