काठमाडौँ ।
सरकारले आगामी कार्त्तिक १ गतेदेखि देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि सेनेटरी प्याड निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ।
आर्थिक वर्ष ०७६-७७ को नीति तथा कार्यक्रममा सरकारले सबै सामुदायिक द्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने घोषणा गरेको थियो। उक्त घोषणालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।
प्रतिक्रिया