७ मंसिर २०८१, शुक्रबार | Fri Nov 22 2024

सभामुख कृष्ण महराद्धारा पदबाट राजिनामा



काठमाण्डौँ । सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिनुभएको छ । उपसभामुख डा। शिवमाया तुम्बाहाम्फेसमक्ष मंगलबार महराले राजीनामा दिनुभएको हो ।

संसद सचिवालयमा काम गर्ने कर्मचारी रोशनी शाहीले जबर्जस्ती करणीको आरोप लगाएपछि सभामुख महरा नैतिकताको आधारमा राजीनामा दिन बाध्य हुनुभएको हो ।

राजीनामा दिएपछि विज्ञप्ति जारी गर्दै उहाँले छानबिन प्रक्रिया नसकिएसम्मका लागि राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।

सभामुख महराद्वारा राजीनामा

प्रकाशित मिति : १४ आश्विन २०७६ मंगलबार ००:००  १ : २० बजे