८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

उपरथि शर्मालाई भावी प्रधानसेनापति बन्ने बाटो खुल्यो



काठमाण्डौँ ।सरकारले उपरथि प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गरेर उनलाई भावी प्रधानसेनापति बन्ने बाटो खोलिदिएको छ।उनको पदावधि थपिएपछि रथिद्वय शरद गिरी र गौरव तण्डुलको अवकाशपछि उनी रथिमा बढुवा हुने र त्यसपछि प्रधानसेनापति हुने बाटो खुल्नेछ।सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले उपरथि शर्माको पदावधि थप गरिएको बिहीबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

प्रकाशित मिति : १० आश्विन २०७६ शुक्रबार ००:००  ७ : १४ बजे