८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

भूकम्पको धक्का महसुस



काठमाडौं ।

बिहीबार साँझ गोरखा-लमजुङ सीमा क्षेत्रलाई केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ६ बजेर ४९ मिनेटमा ४।७ म्‍याग्निच्यूडको धक्का महसूस गरिएको हो । यसअघि दोलखा, लमजुङ र गोरखामा भूकम्पको धक्का महसूस भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६ बिहिबार ००:००  ९ : १८ बजे