नवलपरासी ।
नवलपरासी बाट घुस सहित दुईजना पक्राउ परेका छन । सव डिभिजन कार्यलय नवलपरासीका सहायक बन अधिकृत पर्शुराम चौधरी ६२ हजार घुस सहित पक्राउ परेका हुन ।
उनी संगै बन कार्यलय रहेको भवनका घरधनी मनोज कुमार चौहान लाई पनि पक्राउ गरिएको छ ।उनिहरुलाइ सरकारी वकिलको कार्यलय परिसरबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।
२ आश्विन २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया