मायादेवी अनलाइन, चन्द्रौटा ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा कपिलवस्तुको चन्द्रौ बृहत् सरसफाइ कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । शिवराज नगरपालिकाको आयोजनामा सरसफाई भएको हो । कार्यक्रममा शिवराज नगरपालिकाका मेयर नेत्र प्रसाद अधिकारी, विभिन्न सरकारी कार्यालयका कर्मचारी, व्यापार संघ, कपिलवस्तु, उद्योग वाणिज्य चन्द्रौटा, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विभिन्न बैंक लगायत स्थानिय बुद्धिजीवी समाजसेविहरूको सहभागिता रहेको थियो । सरसफाइको क्रममा चन्द्रौटा बजार वरिपरी रहेको फोहरमैला ब्यवस्थापन गरिएको छ ।
प्रतिक्रिया