काठमाडौ ।
सुनको भाउ आज फेरि बढेको छ। प्रतितोला ७२ हजार ५ सयमा कारोबार भइरेहको छ। केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ। आइतबार सुन प्रतितोला ७२ हजार पुगेको सुनको मूल्य मंगलबार फेरि बढेर ७२ हजार ५ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य ७२ हजार २ सय प्रतितोला र चाँदीको मूल्य ८ सय ९५ मा बिक्री भइरहेको जनाएको हो।
१७ भाद्र २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया